No Result
View All Result
Tuesday, May 5, 2026
मुख्य खबरबिट पेज
Khabarbit
  • हाेमपेज
  • स्थानीय समाचार
  • चुनावी गतिविधि
  • राष्ट्रिय समाचार
  • घाेषणा पत्र
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • चुनावी गतिविधि
  • राष्ट्रिय समाचार
  • घाेषणा पत्र
No Result
View All Result
Khabarbit
No Result
View All Result

बराहक्षेत्र १० प्रकाशपुरमा तरुणदलले गर्‍यो वडा कमिटी गठन

adminIT by adminIT
४ वर्ष अगाडि
in स्थानीय समाचार
0
बराहक्षेत्र १० प्रकाशपुरमा तरुणदलले गर्‍यो वडा कमिटी गठन
57
SHARES
Share on FacebookShare on Twitter

प्रकाशपुर । नेपाल तरुणदल बराहक्षेत्र नगर कार्य समितिले वडा नं. १० प्रकाशपुरमा आज एक कार्यक्रमका विच वडा कमिटी गठन गरेको छ । पार्टी कार्यालय प्रकाशपुर बजारमा भएको कार्यक्रममा तरुणदल सुनसरी जिल्ला उपाअध्यक्ष रोहित सुब्बाको प्रमूख आतिथ्यमा शम्भु राना मगरको सभापतित्वमा एक सय एक जनाको वडाकमिटी विस्तार गरेको हो ।

बराहक्षेत्र तरुणदल नगर अध्यक्ष पवन चाम्लिङ राईको सभापतित्वमा भएको भेलाले १० नं. वार्ड भरिका युवाहरुलाई समेटेर समिति गठन गरिएको राईले बताए । उनले भने तरुणदललाई ११ ओटै वार्डमा कमिटी विस्तार गर्ने क्रम भईरहेको छ । यसपटक नेपाली कांग्रेसले ११ ओटै वार्ड र नगर जित्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।

विस्तारित समितिका सभापति मगरले आफूले पाएको जिम्मेवारी इमानदारीपूर्वक वहन गर्ने र स्थानीय तहको चुनावमा वडालाई जिताउन १० नंं. तरुणले अहम भूमिका खेल्ने भन्दै आफू मताहातका युवाहरुलाई आ–आफ्नो ठाउँबाट खटिन आग्रहसमेत गरेका थिए ।

तरुण युवाहरुले जस्तोसुकै अवस्थामा पनि होस नगुमाइकन आफ्नो जिम्मेवारी पूरा गर्न जिल्ला उपाध्याक्ष रोहित सुब्बाले निर्देशन दिएका थिए । सुब्बाले भने हामी कांग्रसको भातृ संगठन हौ । त्यसैले हामी तरुणहरुले विवेकपूर्ण व्यवहार गरेनौ भने भातृ संगठनको जिम्मेवारी पूरा नहुने बताए ।

तरुणदल नगर सचिब मनोज योञ्जनले सञ्चालन गरेको कार्यक्रममा महाअधिवेशन प्रतिनिधि अनु गुरुङ्, ओम कोइराला र वार्ड नं. १० सभापति तेज गुरुङ, पूर्वसभापति नवराज वस्नेत, प्रकाशपुर नेपाली कांग्रेस पाटी कार्यालय जग्गादाता नन्दलाल वञ्जरा, क्षेत्रीय प्रतिनिधि र कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Previous Post

सत्ता गठबन्धनभित्र केन्द्रमा तालमेल, जिल्लामा बेमेल

Next Post

रामधुनी नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Next Post
रामधुनी नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

रामधुनी नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Protected: Construction Of Road, Fabrication, Supply, Transportation, Construction and Erection of Bridge

Protected: Construction Of Road, Fabrication, Supply, Transportation, Construction and Erection of Bridge

३ वर्ष अगाडि
पथरी शनिश्चरे ८ मा २६ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित

पथरी शनिश्चरे ८ मा २६ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित

४ वर्ष अगाडि
रामधुनीकाे नेकपा एमालेका शंकरलाल चौधरी मेयरमा विजयी, उपमेयरमा तारा थापा

रामधुनीकाे नेकपा एमालेका शंकरलाल चौधरी मेयरमा विजयी, उपमेयरमा तारा थापा

४ वर्ष अगाडि
रामधुनी ९ मा नेकपा एसका घनश्याम चाैधरीसहित प्यानलै विजयी

रामधुनी ९ मा नेकपा एसका घनश्याम चाैधरीसहित प्यानलै विजयी

४ वर्ष अगाडि
रामधुनी ८ मा एमालेको प्यानलै विजयी

रामधुनी ८ मा एमालेको प्यानलै विजयी

४ वर्ष अगाडि
Load More

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी, सुनसरी
सम्पर्क : ९८०२७८१०८३, ९८५२०५९८६८
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

हामी/हाम्रो टिम

विज्ञापन

Protected: Construction Of Road, Fabrication, Supply, Transportation, Construction and Erection of Bridge

Protected: Construction Of Road, Fabrication, Supply, Transportation, Construction and Erection of Bridge

३ वर्ष अगाडि
पथरी शनिश्चरे ८ मा २६ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित

पथरी शनिश्चरे ८ मा २६ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित

४ वर्ष अगाडि

© Saledo Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • चुनावी गतिविधि
  • राष्ट्रिय समाचार
  • घाेषणा पत्र

© Saledo Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist