No Result
View All Result
Saturday, May 2, 2026
मुख्य खबरबिट पेज
Khabarbit
  • हाेमपेज
  • स्थानीय समाचार
  • चुनावी गतिविधि
  • राष्ट्रिय समाचार
  • घाेषणा पत्र
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • चुनावी गतिविधि
  • राष्ट्रिय समाचार
  • घाेषणा पत्र
No Result
View All Result
Khabarbit
No Result
View All Result

रामधुनी १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी

adminIT by adminIT
४ वर्ष अगाडि
in स्थानीय समाचार
0
रामधुनी १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी
126
SHARES
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानलै विजयी बनेको छ । सोमबार बिहान निर्वाचन अधिकृतको कार्यालय रामधुनीले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार कांग्रेस विजयी बनेको हो ।

नेपाली कांग्रेसका तर्फबाट महेश चौधरीले वडाध्यक्षमा १२०४ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वि नेकपा एमालेका रामकुमार चौधरीले १०३३ मत प्राप्त गरे ।

नेपाली कांग्रसका तर्फबाट महिला सदस्यले १३१५, दलित महिला सदस्यले १३७४, पहिलो खुला सदस्य १२३५ र दोस्रो खुला सदस्यले १३२५ मत प्राप्त गरेका छन् ।

Tags: नेपाली कांग्रेसविजयीस्थानीय तह निर्वाचन २०७९
Previous Post

रामधुनी वडा नम्बर १ मा मेयरमा एमाले, उपमेयर र वडाध्यक्षमा कांग्रेसकाे अग्रता

Next Post

रामधुनी २ मा नेकपा एमालेको प्यानल नै विजयी

Next Post
रामधुनी २ मा नेकपा एमालेको प्यानल नै विजयी

रामधुनी २ मा नेकपा एमालेको प्यानल नै विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Protected: Construction Of Road, Fabrication, Supply, Transportation, Construction and Erection of Bridge

Protected: Construction Of Road, Fabrication, Supply, Transportation, Construction and Erection of Bridge

३ वर्ष अगाडि
पथरी शनिश्चरे ८ मा २६ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित

पथरी शनिश्चरे ८ मा २६ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित

४ वर्ष अगाडि
रामधुनीकाे नेकपा एमालेका शंकरलाल चौधरी मेयरमा विजयी, उपमेयरमा तारा थापा

रामधुनीकाे नेकपा एमालेका शंकरलाल चौधरी मेयरमा विजयी, उपमेयरमा तारा थापा

४ वर्ष अगाडि
रामधुनी ९ मा नेकपा एसका घनश्याम चाैधरीसहित प्यानलै विजयी

रामधुनी ९ मा नेकपा एसका घनश्याम चाैधरीसहित प्यानलै विजयी

४ वर्ष अगाडि
रामधुनी ८ मा एमालेको प्यानलै विजयी

रामधुनी ८ मा एमालेको प्यानलै विजयी

४ वर्ष अगाडि
Load More

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी, सुनसरी
सम्पर्क : ९८०२७८१०८३, ९८५२०५९८६८
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

हामी/हाम्रो टिम

विज्ञापन

Protected: Construction Of Road, Fabrication, Supply, Transportation, Construction and Erection of Bridge

Protected: Construction Of Road, Fabrication, Supply, Transportation, Construction and Erection of Bridge

३ वर्ष अगाडि
पथरी शनिश्चरे ८ मा २६ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित

पथरी शनिश्चरे ८ मा २६ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित

४ वर्ष अगाडि

© Saledo Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • चुनावी गतिविधि
  • राष्ट्रिय समाचार
  • घाेषणा पत्र

© Saledo Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist