No Result
View All Result
Tuesday, May 5, 2026
मुख्य खबरबिट पेज
Khabarbit
  • हाेमपेज
  • स्थानीय समाचार
  • चुनावी गतिविधि
  • राष्ट्रिय समाचार
  • घाेषणा पत्र
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • चुनावी गतिविधि
  • राष्ट्रिय समाचार
  • घाेषणा पत्र
No Result
View All Result
Khabarbit
No Result
View All Result

अधिकारी भन्छन्, ‘मतदाताका हरेक समस्या टिपोट गरेर समाधान गर्छु’

adminIT by adminIT
४ वर्ष अगाडि
in चुनावी गतिविधि, स्थानीय समाचार
0
अधिकारी भन्छन्, ‘मतदाताका हरेक समस्या टिपोट गरेर समाधान गर्छु’
69
SHARES
Share on FacebookShare on Twitter

रामधुनी । नेपाली कांग्रेस रामधुनीले केही दिन देखी सुरु गरेको घरदैलोमा सबै समस्याहरू टिपोट गर्ने गरेको र उक्त समस्या समाधान गर्ने प्रतिवद्धता मेयरका उम्मेदवार सुदीप अधिकारीले बताएका छन् ।

रामधुनीको वातावरणीय अवस्था, भौगोलिक समस्या, पूर्वाधार निकासका समस्या लगायतका विषयलाई एजेण्डा बनाएर नेपाली कांग्रेसबाट रामधुनीमा मेयरका लागि सुदीप अधिकारी र उपमेयरमा आशा चौधरी लगायत ९ वटै वडाका वडाध्यक्ष देखि सदस्यहरू सम्म घरदैलो अभियानमा जनताको समस्या टिपोट गर्ने गरेको बताएका छन् ।

नगरवासीको आयआर्जनमा सहज बनाउने र घर दैलो अभियानको क्रममा जहाँ समस्या त्यहाँ समाधान लगायतका एजेण्डा सहित आफ्ना सहयोगी सहित घरदैलो अभियानमा रहेका छन । घरदैलो अभियानको क्रममा देखिएका समस्याहरुलाइ टिपोट गरि सुरुमा अध्ययन गरिने र निर्वाचन पश्चात सोही विषयमा समस्या समाधान गर्ने गरि योजना बनाएर काम गर्ने प्रतिवद्धतासहित अभियान जारी राखेका हुन ।

रामधुनीको समग्र बिकास र समृद नागरिक लगायतका विषयलाई मुख्य चुनावी एजेण्डा बनाएर शिक्षा, स्वास्थ्य ,कृषि तथा अन्य विकास कार्यमा योजना सहितको जनसहभागिता गराई नगरमा रहेका समस्याहरू समाधान गर्दै विकास निर्माण गर्ने बाचा गर्दै कांग्रेसका प्रमुख पदका उम्मेदवार अधिकारी मतदाताको घरदैलोमा पुगिरहेका छन ।

स्थानीय निर्वाचनको मिती नजिकिँदै गर्दा सुनसरीको रामधुनीमा चुनावी माहोल तातिदै गएको छ । बिभिन्न राजनीतिक दलहरूले आ आफ्नो एजेण्डाहरू बोकेर घरदैलो अभियानलाई तिव्रता दिदै आएका छन् ।

Previous Post

इटहरीको मेयरमा कांग्रेसबाट हेमकर्ण पौडेलले पाए टिकट

Next Post

इटहरीको शैक्षिक गुणस्तर वृद्विका लागि गुरुयोजना बनाएर काम गर्छाैं : पाैडेल

Next Post
इटहरीको मेयरमा कांग्रेसबाट हेमकर्ण पौडेलले पाए टिकट

इटहरीको शैक्षिक गुणस्तर वृद्विका लागि गुरुयोजना बनाएर काम गर्छाैं : पाैडेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Protected: Construction Of Road, Fabrication, Supply, Transportation, Construction and Erection of Bridge

Protected: Construction Of Road, Fabrication, Supply, Transportation, Construction and Erection of Bridge

३ वर्ष अगाडि
पथरी शनिश्चरे ८ मा २६ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित

पथरी शनिश्चरे ८ मा २६ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित

४ वर्ष अगाडि
रामधुनीकाे नेकपा एमालेका शंकरलाल चौधरी मेयरमा विजयी, उपमेयरमा तारा थापा

रामधुनीकाे नेकपा एमालेका शंकरलाल चौधरी मेयरमा विजयी, उपमेयरमा तारा थापा

४ वर्ष अगाडि
रामधुनी ९ मा नेकपा एसका घनश्याम चाैधरीसहित प्यानलै विजयी

रामधुनी ९ मा नेकपा एसका घनश्याम चाैधरीसहित प्यानलै विजयी

४ वर्ष अगाडि
रामधुनी ८ मा एमालेको प्यानलै विजयी

रामधुनी ८ मा एमालेको प्यानलै विजयी

४ वर्ष अगाडि
Load More

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी, सुनसरी
सम्पर्क : ९८०२७८१०८३, ९८५२०५९८६८
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

हामी/हाम्रो टिम

विज्ञापन

Protected: Construction Of Road, Fabrication, Supply, Transportation, Construction and Erection of Bridge

Protected: Construction Of Road, Fabrication, Supply, Transportation, Construction and Erection of Bridge

३ वर्ष अगाडि
पथरी शनिश्चरे ८ मा २६ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित

पथरी शनिश्चरे ८ मा २६ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित

४ वर्ष अगाडि

© Saledo Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • चुनावी गतिविधि
  • राष्ट्रिय समाचार
  • घाेषणा पत्र

© Saledo Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist