No Result
View All Result
Saturday, May 2, 2026
मुख्य खबरबिट पेज
Khabarbit
  • हाेमपेज
  • स्थानीय समाचार
  • चुनावी गतिविधि
  • राष्ट्रिय समाचार
  • घाेषणा पत्र
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • चुनावी गतिविधि
  • राष्ट्रिय समाचार
  • घाेषणा पत्र
No Result
View All Result
Khabarbit
No Result
View All Result

सर्वदलीय सहमति भए रामधुनीमा रातिबाटै गणना

adminIT by adminIT
४ वर्ष अगाडि
in स्थानीय समाचार
0
सर्वदलीय सहमति भए रामधुनीमा रातिबाटै गणना
195
SHARES
Share on FacebookShare on Twitter

रामधुनी । सर्वदलीय सहमति भए सुनसरीको रामधुनीको मत गणना रातिबाट हुने भएको छ । रामधुनीका निर्वाचन अधिकृत विजयराज सुवेदीले सर्वदलीय सहमति भए आजै रातिबाट मत गणना हुने बताए ।

‘अहिले बुथ संकलनको काम भइरहेको छ,’ उनले भने, ‘सबै संकलन र डाटा कलेक्सन भएपछि सर्वदलीय सहमति भयो भने आजैबाट पनि गणना हुन सक्छ ।’ उनले आज र भोली गणना हुने सम्भावना आधाआधा रहेको बताए ।

बेलुकी ८ बजेसम्ममा रामधुनीका ६ को आधा र ९ का बाहेक अन्य बुथ संकलन भइसकेको छ ।

Tags: निर्वाचन २०७९रामधुनीस्थानीय तह निर्वाचन २०७९
Previous Post

शान्तिपूर्ण रूपमा सकियाे रामधुनीमा मतदान [फाेटाे फिचर]

Next Post

रामधुनीकाे कुन मतदान केन्द्र र कुन वडामा कति मत खस्याे ?

Next Post
सर्वदलीय सहमति भए रामधुनीमा रातिबाटै गणना

रामधुनीकाे कुन मतदान केन्द्र र कुन वडामा कति मत खस्याे ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Protected: Construction Of Road, Fabrication, Supply, Transportation, Construction and Erection of Bridge

Protected: Construction Of Road, Fabrication, Supply, Transportation, Construction and Erection of Bridge

३ वर्ष अगाडि
पथरी शनिश्चरे ८ मा २६ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित

पथरी शनिश्चरे ८ मा २६ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित

४ वर्ष अगाडि
रामधुनीकाे नेकपा एमालेका शंकरलाल चौधरी मेयरमा विजयी, उपमेयरमा तारा थापा

रामधुनीकाे नेकपा एमालेका शंकरलाल चौधरी मेयरमा विजयी, उपमेयरमा तारा थापा

४ वर्ष अगाडि
रामधुनी ९ मा नेकपा एसका घनश्याम चाैधरीसहित प्यानलै विजयी

रामधुनी ९ मा नेकपा एसका घनश्याम चाैधरीसहित प्यानलै विजयी

४ वर्ष अगाडि
रामधुनी ८ मा एमालेको प्यानलै विजयी

रामधुनी ८ मा एमालेको प्यानलै विजयी

४ वर्ष अगाडि
Load More

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी, सुनसरी
सम्पर्क : ९८०२७८१०८३, ९८५२०५९८६८
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

हामी/हाम्रो टिम

विज्ञापन

Protected: Construction Of Road, Fabrication, Supply, Transportation, Construction and Erection of Bridge

Protected: Construction Of Road, Fabrication, Supply, Transportation, Construction and Erection of Bridge

३ वर्ष अगाडि
पथरी शनिश्चरे ८ मा २६ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित

पथरी शनिश्चरे ८ मा २६ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित

४ वर्ष अगाडि

© Saledo Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • चुनावी गतिविधि
  • राष्ट्रिय समाचार
  • घाेषणा पत्र

© Saledo Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist