रामधुनी । स्थानीय तहको निर्वाचन सुनसरीको रामधुनीमा शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचनका लागि रामधुनी नगरपालिकामा १२ मतदान स्थल रहेका थिए । मतदान स्थलहरुमा ४४ वटा बुथ केन्द्र रहेको निर्वाचन अधिकृत कार्यालय रामधुनीले जनाएको छ ।


तस्बिर : आर.बी.कट्वाल







