रामधुनी । सुनसरीकाे रामधुनी नगरपालिकामा ७१ प्रतिशत मत खसेकाके छ । शुक्रबार भएकाे स्थानीय तहको निर्वाचनका लागि रामधुनी नगरपालिकाका १२ मतदान स्थलका ४४ बुथ केन्द्रमा कुल मतदाता संख्याकाे ७१.६३४ प्रतिशत मत खसेकाे निर्वाचन अधिकृत कार्यालय रामधुनीले जनाएको छ ।









