No Result
View All Result
Tuesday, May 5, 2026
मुख्य खबरबिट पेज
Khabarbit
  • हाेमपेज
  • स्थानीय समाचार
  • चुनावी गतिविधि
  • राष्ट्रिय समाचार
  • घाेषणा पत्र
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • चुनावी गतिविधि
  • राष्ट्रिय समाचार
  • घाेषणा पत्र
No Result
View All Result
Khabarbit
No Result
View All Result

एमाले रामधुनीले बनायो ‘निर्वाचन परिचालन समिति’

adminIT by adminIT
४ वर्ष अगाडि
in चुनावी गतिविधि, स्थानीय समाचार
0
एमाले रामधुनीले बनायो ‘निर्वाचन परिचालन समिति’
153
SHARES
Share on FacebookShare on Twitter

रामधुनी । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले रामधुनी नगर कमिटिले गणेश गुरागाईको संयोजकत्वमा निर्वाचन परिचालन समिति घोषणा गरेको छ ।

शनिबार रामधुनी ३ स्थित सिंगीयामा बसेको नगर कमिटिको बैठकमा नगर अध्यक्ष याेगेन्द्र बहादुर खड्काले तीन हजार ५ सय जना सदस्य रहनेगरी निर्वाचन समिति घोषणा गरेका हुन् । बैठकले गणेश गुरागाईँको संयोजकत्वमा विभिन्न ६ उप समिति निर्माण गरेको छ । मुल निर्वाचन परिचालन समितिको सचिवमा प्रदीप खनाल चयन भएका छन् ।

पार्टीले स्वयम्सेवक परिचालन उपसमितिमा रेवतराम गुरुङ्ग, आर्थिक उपसमितिको संयोजकमा नवराज खड्का, प्रचारप्रसार उपसमितिको संयोजकमा गोपाल निरौलालाई चयन गरेको छ । त्यसैगरी अनुगमन तथा मूल्यांकन उपसमितिको संयोजकमा गुणराज काफ्ले, प्राविधिक तथा कार्यालय व्यवस्थापन समितिको संयोजकमा प्रदीप काफ्ले र नगरस्तरीय घोषणा पत्र मस्यौदा समितिको संयोजकमा डेगराज फूयाल चयन भएका छन् ।

गठन गरिएका विभिन्न उपसमितिमा सचिव तथा सदस्यहरु समेत रहेको र सबै उपसमितिले निर्वाचन केन्द्रित भई काम गर्ने प्रचारप्रसार उपसमितिका संयोजक गोपाल निरौलाले जानकारी दिए ।

Previous Post

Hello world!

Next Post

इटहरीको मेयरमा पदम अधिकारीद्वारा स्वतन्त्र उम्मेदवारी घोषणा

Next Post
इटहरीको मेयरमा पदम अधिकारीद्वारा स्वतन्त्र उम्मेदवारी घोषणा

इटहरीको मेयरमा पदम अधिकारीद्वारा स्वतन्त्र उम्मेदवारी घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Protected: Construction Of Road, Fabrication, Supply, Transportation, Construction and Erection of Bridge

Protected: Construction Of Road, Fabrication, Supply, Transportation, Construction and Erection of Bridge

३ वर्ष अगाडि
पथरी शनिश्चरे ८ मा २६ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित

पथरी शनिश्चरे ८ मा २६ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित

४ वर्ष अगाडि
रामधुनीकाे नेकपा एमालेका शंकरलाल चौधरी मेयरमा विजयी, उपमेयरमा तारा थापा

रामधुनीकाे नेकपा एमालेका शंकरलाल चौधरी मेयरमा विजयी, उपमेयरमा तारा थापा

४ वर्ष अगाडि
रामधुनी ९ मा नेकपा एसका घनश्याम चाैधरीसहित प्यानलै विजयी

रामधुनी ९ मा नेकपा एसका घनश्याम चाैधरीसहित प्यानलै विजयी

४ वर्ष अगाडि
रामधुनी ८ मा एमालेको प्यानलै विजयी

रामधुनी ८ मा एमालेको प्यानलै विजयी

४ वर्ष अगाडि
Load More

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी, सुनसरी
सम्पर्क : ९८०२७८१०८३, ९८५२०५९८६८
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

हामी/हाम्रो टिम

विज्ञापन

Protected: Construction Of Road, Fabrication, Supply, Transportation, Construction and Erection of Bridge

Protected: Construction Of Road, Fabrication, Supply, Transportation, Construction and Erection of Bridge

३ वर्ष अगाडि
पथरी शनिश्चरे ८ मा २६ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित

पथरी शनिश्चरे ८ मा २६ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित

४ वर्ष अगाडि

© Saledo Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • चुनावी गतिविधि
  • राष्ट्रिय समाचार
  • घाेषणा पत्र

© Saledo Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist