No Result
View All Result
Tuesday, May 5, 2026
मुख्य खबरबिट पेज
Khabarbit
  • हाेमपेज
  • स्थानीय समाचार
  • चुनावी गतिविधि
  • राष्ट्रिय समाचार
  • घाेषणा पत्र
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • चुनावी गतिविधि
  • राष्ट्रिय समाचार
  • घाेषणा पत्र
No Result
View All Result
Khabarbit
No Result
View All Result

इटहरीको मेयरमा पदम अधिकारीद्वारा स्वतन्त्र उम्मेदवारी घोषणा

adminIT by adminIT
४ वर्ष अगाडि
in चुनावी गतिविधि, स्थानीय समाचार
0
इटहरीको मेयरमा पदम अधिकारीद्वारा स्वतन्त्र उम्मेदवारी घोषणा
113
SHARES
Share on FacebookShare on Twitter

इटहरी उपमहानगरपालिकाको मेयर पदमा पदम अधिकारीले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका छन् । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि इटहरीको मेयरमा उनले उम्मेदवारी घोषणा गरेका हुन् ।

इटहरी स्थित चिया चौतारीमा शनिबार पत्रकार सम्मेलन गर्दै उनले उपमहानगरको सुपर समृद्धिको योजना बनाउने लक्ष्यसहित मेयरमा उमेद्वारी घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा उनले दलीय वितृष्णाबाट जनतालाई बचाउन आफू उम्मेदवार बन्न लागेको बताए ।

नेकपा एमालेबाट राजनैतिक यात्रा सुरु गरेका उनी पछिल्लो समय जनता समाजवादी पार्टीका नेता थिए । जसपा विभाजन भएपछि लोकतान्त्रिक समाजवादी तर्फ लागेका उनले आफू अहिले स्वतन्त्र भएको बताएका छन् ।

लोकतन्त्र जनताको जीवनमा अनुभूति हुनुपर्ने तर नेपालमा दलतन्त्रलाई नै लोकतन्त्रको रूपमा अभ्यास गरिएको अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । जसले गर्दा जनतामा लोकतन्त्र प्रति वितृष्णा जागेको र लोकतन्त्रको प्रत्याभूति दिलाउन आफू उम्मेदवार भएको उनले प्रस्ट पारेका छन् ।

इटहरीको कला साहित्य, पर्यटन, खेलकुद, लघु औद्योगिक एवम् थारु संस्कृतिको संरक्षणमा आफ्नो ध्यान जाने बाचा गर्दै अधिकारीले सुन्दर शहर बनाउने प्रस्ताव आफ्नो प्रतिवद्धता पत्र मार्फत ल्याउने बाचा विज्ञप्तीमा गरको छन् । सुपर समृद्धिको योजना बनाई कार्यान्वयन गर्ने र जसको लागी भू(उपयोग नीति, रोड बिस्तार, प्रकोप व्यवस्थापन, शिक्षा, स्वास्थ्य र समावेशिताको क्षेत्रमा सुधार ल्याउने उनको योजना छ । दलतन्त्रको हेजेमोनीको विकल्पमा आफू स्वतन्त्र उम्मेदवार भएको उनले बताए ।

Previous Post

एमाले रामधुनीले बनायो ‘निर्वाचन परिचालन समिति’

Next Post

स्थानीय निर्वाचन : कुन दलको घोषणापत्र कहिले ?

Next Post
स्थानीय निर्वाचन : कुन दलको घोषणापत्र कहिले ?

स्थानीय निर्वाचन : कुन दलको घोषणापत्र कहिले ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Protected: Construction Of Road, Fabrication, Supply, Transportation, Construction and Erection of Bridge

Protected: Construction Of Road, Fabrication, Supply, Transportation, Construction and Erection of Bridge

३ वर्ष अगाडि
पथरी शनिश्चरे ८ मा २६ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित

पथरी शनिश्चरे ८ मा २६ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित

४ वर्ष अगाडि
रामधुनीकाे नेकपा एमालेका शंकरलाल चौधरी मेयरमा विजयी, उपमेयरमा तारा थापा

रामधुनीकाे नेकपा एमालेका शंकरलाल चौधरी मेयरमा विजयी, उपमेयरमा तारा थापा

४ वर्ष अगाडि
रामधुनी ९ मा नेकपा एसका घनश्याम चाैधरीसहित प्यानलै विजयी

रामधुनी ९ मा नेकपा एसका घनश्याम चाैधरीसहित प्यानलै विजयी

४ वर्ष अगाडि
रामधुनी ८ मा एमालेको प्यानलै विजयी

रामधुनी ८ मा एमालेको प्यानलै विजयी

४ वर्ष अगाडि
Load More

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी, सुनसरी
सम्पर्क : ९८०२७८१०८३, ९८५२०५९८६८
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

हामी/हाम्रो टिम

विज्ञापन

 

 

Protected: Construction Of Road, Fabrication, Supply, Transportation, Construction and Erection of Bridge

Protected: Construction Of Road, Fabrication, Supply, Transportation, Construction and Erection of Bridge

३ वर्ष अगाडि
पथरी शनिश्चरे ८ मा २६ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित

पथरी शनिश्चरे ८ मा २६ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित

४ वर्ष अगाडि

© Saledo Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • चुनावी गतिविधि
  • राष्ट्रिय समाचार
  • घाेषणा पत्र

© Saledo Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist